सर्वोत्कृष्ट विद्यार्थीलाई शिक्षक बनाइने
काठमाडौं ,११ माघ । शिक्षा मन्त्रालयले उच्च शिक्षामा सर्वोत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई उसले चाहेको खण्डमा शिक्षण पेसामा स्थायी नियुक्ति दिने योजना अगाडि बढाइएको छ । मन्त्रालयले आगामी साउन महिनाबाट कार्यान्वयनमा ल्याउन लागेको विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) मार्फत सर्वोत्कृष्ट विद्यार्थीलाई त्यस्तो आकर्षण दिइने भएको छ। शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आइतबार आयोजना गरेको कार्यक्रममा […]
२०७२ माघ ११ गते, सोमबार