कक्षा ११ को परीक्षा सुरु
काठमाडौ, २ जेठ । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले आजदेखि कक्षा ११ को परीक्षा सुरु भएको बताएको छ । परीक्षामा तीन लाख ६९ हजार ४२६ परीक्षार्थी सहभागी छन् । परीक्षा १२ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाका लागि ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर्यवेक्षक, १३ हजार ४३० जना निरीक्षक, एक हजार […]
२०७३ जेष्ठ २ गते, आईतवार