हिसानको महाधिवेशन हुँदै
काठमाडौ, ३० बैशाख । आजदेखि निजी उच्च माध्यमिक विद्यालयको छाता सङ्गठन उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान) को सातौँ राष्ट्रिय महाधिवेशन काठमाडौमा शुरु भएको छ । महाधिवेशनमा देशभरका नीजि उच्च माध्यमिक संचालकका करिब ७ सय प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी भएका छन् । महाधिवेशनमा उच्च माध्यमिक विद्यालयका समस्या, चुनौती र अवसर तथा शैक्षिक र प्राज्ञिक मुद्दाहरूमा छलफल […]
२०७३ बैशाख ३० गते, बिहीबार