उडुसबाट छुटकारा पाउने भए …
काठमाडौँं । राति सुत्ने बेला उडुसले टोक्यो भने निकै तनाव हुन्छ । उडुसले शरीरको कुनै पनि भागमा टोक्न सक्छ । यसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ । यस्ता विषालु कीराको बारेमा सोच्दा मात्र पनि कतिपयलाई राति निद्रा नै पर्दैन । उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै […]
२०७२ चैत्र २८ गते, आईतवार