६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाइदै
काठमाडौ, १६ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रम अन्तरगत आज र भोलि देशभभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ । देशका ७५ वटै जिल्लामा आज र भोलिका लागि यो कार्यक्रम तय गरेको मन्त्रालयअन्तर्गत बालस्वास्थ्य महाशाखाले जनाएको छ । मन्त्रालयको तथ्यांकअनुसार यसपटक ६ महिनादेखि ५ वर्षसम्मका […]
२०७२ कार्तिक १६ गते, सोमबार