स्वास्थ्य / शिक्षा

छात्रवृत्तिमा पक्षपात

काठमाडौ, १९ असोज । शिक्षा मन्त्रालयले लिएको छात्रवृत्ति प्रवेश परीक्षामा प्रतिस्पर्धा गरेर गत वर्ष एमबीबीएस भर्ना भएका विद्यार्थीको वार्षिक परीक्षा संचालनका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको चिकित्शा शास्त्र अध्ययन संस्थान (आइओएम) ले पक्षपात गरेको छ । आइओएमले छात्रवृत्तिमा पढेका र पूर्ण शुल्क तिरेर पढेका विद्यार्थीलाइ छुट्टाछुट्टै मितीमा परीक्षा संचालन गर्ने निर्णय गरेर कार्यान्वयनका लागि एमबीबीएस […]

२०७२ आश्विन १९ गते, मंगलवार

मह खाने तरिका जानिराख्नुहोस्

काठमाडौँ । महमा जुनसुकै औषधिसंग मिलेर काम गर्ने सक्ने गुण हुन्छ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । यौन क्षमता बढाउने यो अचनुक उपाय नै हो । महिलाले सेवनले गर्दा घटेको यौन क्षमता पुनः जागृत भएर आउँछ । यौन क्षमतालाई बचाइराख्न पनि मह खानुपर्छ । यसको अलावा महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । खानामा […]

२०७२ आश्विन १८ गते, सोमबार

एड्सको उपचार सम्भव

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले आफ्नो एचआईभी निर्देशिकालार्ई पालना गर्दै सुरुकै अवस्थामा उपचार अगाडि बढाएमा एचआईभीको उपचार सम्भव हुने बताएको छ । संयुक्त राज्य अमेरिकासहित विभिन्न विकसित राष्ट्रमा विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको यो उपचार पद्धतिले सफलता पाएको डब्लूएचओले जनाएको छ । यसअघि, संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठनले एचआईभी सङ्क्रमित मानिसलार्ई उनीहरूको रोग […]

२०७२ आश्विन १६ गते, शनिबार

समानान्तर समिति बनेको हल्ला निराधार : सिंह

काठमाडौं, १५ असोज । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका नवनिर्वाचित अध्यक्ष पुर्णबहादुर सिंहले अखिल क्रान्तिकारी सम्मेलनबाटै समानान्तर समिति बनेको भन्ने हल्ला निराधार भएको बताएका छन् । असोज १२ र १३ गते चितवनमा सम्पन्न २० औं राष्ट्रिय सम्मेलनको निर्णय र भारतको अघोषित नाकाबन्दीविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्न काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले […]

२०७२ आश्विन १५ गते, शुक्रबार

आउँदो वर्षदेखि औषधि अभाव नहुने

काठमाडौं । अर्को आर्थिक वर्षदेखि औषधि अभाव नहुने सरकारले दाबी गरेको छ । आयात र ढुवानीको झन्झटिलो प्रक्रिया तथा जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयन प्रभावकारी नहुँदा औषधिको अभाव भैरहेको छ । आउँदो वर्षदेखि भने औषधिको अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयले खरिद प्रक्रिया नै सुधार गर्ने भएको छ । खरिद प्रक्रियाका सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम थालिएको […]

२०७२ आश्विन १५ गते, शुक्रबार

अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा पूर्णबहादुर सिंह

काठमाडौं, १४ असोज । नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २० औं राष्ट्रिय सम्मेलनवाट पूर्णबहादुर सिंह अध्यक्षमा निर्वाचित भएका छन । भरतपुर क्यान्सर अस्पतालको सभाहलमा दुई दिन सम्म चलेको राष्ट्रिय सम्मेलनवाट अध्यक्षमा पूणबहादुर सिंह, महासचिवमा दिपेन्द्र चलाउने रहेको केन्द्रिय समितिमा केवी मल्ल, चक्र विसी, धनबहादुर विश्वकर्मा, आस्था घिमेरे, सुनिता वम, ललित चन्द, प्रकाश […]

२०७२ आश्विन १४ गते, बिहीबार

डा. केसीको अनसन स्थगित

काठमाडौ १२ असोज । सातौं पटक अनसनमा बसेका डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन । अनसन सुरु गर्दाको भन्दा अहिले देशको अवस्था फरक भएको भन्दै डा. केसीले अनसन स्थगित गर्ने निर्णय गरेको आवासीय चिकित्सक संघका अध्यक्ष राजेश भुर्तेलले बताए । उनका अनुसार देशैभरीबाट अनसन रोक्न सुझाव आएपछि डाक्टर केसीले अनसन स्थगित गरेका हुन् । […]

२०७२ आश्विन १२ गते, मंगलवार

आज विश्व मुटु दिवस

काठमाडौं,१२ असोज । आज विश्व मुटु दिवस ‘स्वस्थ मुटुका लागि मुटुमैत्री वातावरण निमार्ण गरौँ’ भन्ने नाराका साथ मनार्इंदै छ । अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण मुटु सम्बन्धी समस्या देखिन थालेको भन्दै यस वर्ष मुटुलाई स्वस्थ राख्नु पर्नेमा जोड दिइएको छ । खानपान र जीवनशैलीमा ध्यान नदिँदा हरेक वर्ष मुटु सम्बन्धी समस्या बढ्दै गएको छ […]

२०७२ आश्विन १२ गते, मंगलवार

साबधान , दिउँसो धेरै नासुत्नुस

काठमाडौ ११ असोज । शोधकर्ताहरुका अनुसार दिनको समयमा धेरै सुत्ने बानी स्वास्थ्यको लागि हानिकारक हुने देखिएको छ , साथै यसले मधुमेहको खतरा बढाउने शोधकर्ताहरुले बताएका छन् । दिउसो केही बेरको लागि सुत्नु स्वास्थ्यका लागि फाइदाजनक भएपनि लामो समयसम्म निदाउँदा टाइप टू मधुमेहको खतरा हुने शोधकर्ता बताउँछन् । जापानको टोक्यो विश्वविद्यालयका शोधकर्ता टोमोहाइड यमादाले आफ्नो शोधका […]

२०७२ आश्विन ११ गते, सोमबार

शिक्षण अस्पतालमा पठनपाठन ठप्प

काठमाडौं, ७ असोज । शिक्षण अस्पताल महाराजगंजमा आमरण अनशन बसेका वरिष्ट हाड जोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीको मागलाई समर्थन गर्दै अस्पतालका आवासिय चिकित्सकहरुले आजबाट नियमित पठनपाठन वहिस्कार गरेका छन । करिब २ सय पचास जनाको संख्यामा रहेका आवासिय चिकित्सकहरु आज विहानैबाट कक्षामा सहभागि नरहेको नेश्नल रेजिडेन्ट डाक्टर एसोसियशनका अध्यक्ष रामचन्द्र सापकोटाले बताए । चिकित्सा […]

२०७२ आश्विन ७ गते, बिहीबार