अखिल क्रान्तिकारीद्वारा एपेक्स कलेज तोडफोड

काठमाडौँ । नेकपा माओवदी निकट अखिल क्रान्तिकारीले राजधानीको मध्यबानेश्वर स्थित एपेक्स कलेजमा बिहीबार बिहानै तोडफोड गरेको छ । तोडफोडबाट कलेजका झ्यालका सिसा फुटेका छन् भने केही डेस्क बेञ्चमा समेत क्षति पुगेको छ । कांग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालको समेत शेयर रहेको भनिएको उक्त कलेजले विद्यार्थीबाट तोकिएभन्दा बढी शुल्क लिएको भन्दै तोडफोड गरेको […]
२०७२ पुष १० गते, शुक्रबार