राष्ट्रिय परीक्षा बोर्ड गठन हुने
काठमाडौं, १ कात्तिक । माध्यमिक तहको परीक्षा सञ्चालन, समन्वय र व्यवस्थापन गर्न राष्ट्रिय परीक्षा बोर्ड गठन हुने भएको छ । शिक्षा ऐन संशोधनसम्बन्धी विधेयकमा यस्तो प्रस्ताव गरिएको छ । उक्त विधेयकलाई मन्त्रिपरिषदले असोज तेस्रो साता पारित गरेको थियो । शिक्षा मन्त्रालयका अनुसार विधेयक संसद्मा दर्ता गरिसकिएको छ । ६ वर्षको प्रयासपछि शिक्षा ऐन संशोधन गर्न […]
२०७२ कार्तिक १ गते, आईतवार