आज विश्व हात धुने दिवस
काठमाडौ, २८ असोज । आज विश्व हात धुने दिवस, नेपालमा पनि सरसफाइका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । राम्रोसँग साबुन पानीले हात धोएमा झाडापखाला, श्वासप्रश्वाससम्बन्धी संक्रमण, नवजात शिशुको मृत्युदर जस्ता समस्याबाट ४० प्रतिशत बच्न सकिने विभिन्न अध्ययनहरुले देखाएको छ । विद्यालयमा साबुन पानीको व्यवस्था गरी विद्यार्थीलाई नियमित हात धुने बानी सिकाए […]
२०७२ आश्विन २८ गते, बिहीबार