अत्यावश्यक औषधि भित्रिन थाल्यो
काठमाडौं, ८ मंसिर । नेपाल औषधि व्यावसायी संघले हवाई मार्ग हुँदै अत्यावश्यक औषधि भित्रिन थालेको बताएको छ । सोमबार मात्रै डेढ करोड रुपैयाँ बराबरको औषधि काठमाडौं ल्याइएको संघले जनाएको छ । संघका अनुसार रक्तचाप, मधुमेह, इन्सुलिन लगायत अत्यावश्यक औषधि काठमाडौं भित्रिएका छन् । यी औषधि भारतको हैदरावादबाट ल्याइएको हो । औषधिको अभाव चर्किएका बेला विमानबाट […]
२०७२ मंसिर ८ गते, मंगलवार