लाखौ बालबालिका चिसोबाट प्रभावित
काठमाडौ, ११ पुस । युनिसेफका अनुसार नाकाबन्दीले भूकम्प प्रभावित जिल्लाका बालबालिकाले पौष्टिक आहार, खोप र औषधि पाएका छैनन् । युनिसेफले भनेको छ, ‘इन्धन, खाना, औषधि र खोप अभावले यो वर्षको जाडोमा नेपालका पाँच वर्षमुनिका तीन लाखभन्दा धेरै बालबालिका बिरामी वा मृत्युसमेत हुनसक्ने जोखिममा छन् । भूकम्पको असर भोगेका बालबालिका सबैभन्दा बढी प्रभावित छन् ।’ देशभर […]
२०७२ पुष ११ गते, शनिबार