इसानले तीन सय विद्यार्थीलाई निःशुल्क पढाउने
काठमाडौँ । साना लगानीमा रहेका निजी विद्यालयको संस्था ‘संस्थागत विद्यालय सङ्घ नेपाल’ ‘इसान’ ले भूकम्पपीडित ३०० विद्यार्थीलाई निःशुल्क पढाउने भएको छ । इसानले आफ्ना सदस्य विद्यालयमा कम्तीमा १० विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था गरी सो निर्णय गरेको संस्थाका अध्यक्ष बालमुकुन्द कार्कीले जानकारी दिए । संस्थामा ५२ विद्यालय सदस्य छन् । उहाँले पीडित विद्यार्थीलाई कक्षा १० सम्म […]
२०७२ जेष्ठ २० गते, बुधबार