विश्वविद्यालयमा दलीय भागबण्डा बन्द गर्न माग

काठमाडौ । नेपाल राष्टिय प्राध्यापक संगठनले प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शुसिल कोइरालालार्इ ७ वटा विश्वविद्यालयका पदाधिकारी नियुक्तिका सम्वन्धमा ध्यानाकर्षण पत्र बुझाएको छ । संगठनले दलीय भागवणडाबाट हुने नियुक्तिको विरोध गर्दै क्षमता , दक्षता र योग्यताका आधारमा उपकुलपति नियुक्ति हुनु पर्ने कुरा राख्दै ध्यानाकर्षण पत्र बुझाएको हो । प्राध्यापक संगठनका अध्यक्ष मोहन खतिवडाले पदाधिकारी नियुक्तिका सम्वन्धमा […]
२०७२ भाद्र ३ गते, बिहीबार