उपत्यका भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण हुने
काठमाडौ, २७ असोज । सरकारले आजदेखि दशैंका लागि काठमाडौ उपत्यकामा भित्रिने खसीबोकालगायतका चौपायाको अनुगमन गर्दै स्वास्थ्य परीक्षण गर्ने भएको छ । राजधानीमा न्यून मात्रामा इन्धन आपूर्ति भएलगत्तै उपत्यकाको विभिन्न नाकाबाट दशैंका लागि खसीबोका भित्रिने क्रम शुरु भएपछि आजदेखि सबै चौपायाको अनुगमन गर्न लागिएको हो । थानकोट, कोटेश्वर, फर्पिङलगायतका नाकाबाट भित्रिने चौपायाहरुको स्वास्थ्य परीक्षण गरी खान […]
२०७२ आश्विन २७ गते, बुधबार