विपन्न नागरिक औषधोपचार कोष निर्देशिका २०७० तयार
काठमाडौं – सरकारले गरिब बिरामीको सहयोगका लागि ‘विपन्न नागरिक औषधोपचार कोष निर्देशिका २०७०’ तयार पारिसकेको जनाइएको छ। सरकारले विपन्न नागरिक औषधोपचार कोष निर्देशिका २०७० अन्तर्गत दुर्घटनामा परी ढाडभित्रको हाड्डी (स्पाइनल इन्जुरी) र टाउकाको ठूलो चोटपटक (हेड इन्जुरी) भई सिकिस्त अवस्थामा रहेका गरिब बिरामीलाई एक लाख रुपैयाँसम्मको उपचार सेवा निःशुल्क उपलब्ध गराउने भएको छ। स्वास्थ्य तथा […]
२०७० कार्तिक १ गते, शुक्रबार