स्नातक तेस्रो वर्षको परीक्षा चैत १७ देखि
काठमाडौं ,२९ माघ। स्नातक तह तेस्रो वर्षको परीक्षा आगामी चैत १७ गतेदेखि सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको वाषिर्क परीक्षा प्रणाली अनुसार नयाँ तथा पुरानो पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार पुरानो पाठ्यक्रममा अन्तगर्त पहिलो पटक स्नातक तह प्रथम बर्षमा २०५४ सालमा परीक्षा दिएका र सो […]
२०७० माघ २९ गते, बुधबार