एकै पटक ३ सन्तान
काठमाडौं ।मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा बीरेन्द्रनगर नगरपालिका १२ की २० वर्षकी कमला सारुले एकै पल्ट तीन सन्तानलाई जन्म दिएकी छन ।२० वर्षकी सारुले २ छोरा र एक छोरी जन्माएकि छिन । सुत्केरी वेथा लागेपछि अस्पताल भर्ना गरिएकी कमलाले बिहीबार राती ८ बजे पहिलो, सवा ८ मा दोश्रो र ९ बजे तेस्रो वच्चा जन्माएको अस्पताले जनाएको […]
२०७० श्रावण ११ गते, शुक्रबार