चीनले नेपाली बिद्यार्थीलाई छात्रबृत्ति दिने

काठमाडौं ,११ असार,चीन सरकारले २ हजार ५ सय नेपाली बिद्यार्थीलाई छात्रबृत्तिसहित अध्ययनको अबसर दिने भएको छ ।नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सीलर याङ जेइची नेतृत्वको टोलीले नेपाली पक्षलाई छात्रबृत्तिको संख्या बृद्धिबारे जानकारी गराएको हो । हाल चीनले बाषिर्क १ सय नेपाली बिद्यार्थीलाई चीनमा छात्रबृत्ति उपलब्ध गराउँदै आएको छ ।सोमबार याक एण्ड यती होटलमा नेपालका परराष्ट्रमन्त्री […]
२०७० असार ११ गते, मंगलवार