मोटोपन घटाउन निद्रा नै काफी
काठमाडौं, बदलिँदो जिवनशैली तथा खानपानका कारण विश्वमा धेरै मानिस मोटोपनबाट पीडित छन् । मोटोपन खासगरी विकशित देशहरुमा समस्याको रुपमा खडा हुँदै गएको छ । मोटोपन घटाउनका लागि धेरै मानिस डाइटिङ तथा व्यायाम लगायतका कुरामा जोड दिन्छन् । तर पछिल्लो एक अध्ययनले भने मोटोपन कप गर्नका लागि डाइटिङ भन्दा मीठो निद्रा बढि कामयाबी हुने तथ्य पत्ता […]
२०७० आश्विन १४ गते, सोमबार