बिद्यालयमा चिसो पेय पदार्थ प्रतिबन्धित गरिदै
काठमाडौं,२३ असोज –कोकाकोला,फ्यान्टा र स्प्राइटजस्ता चिसो पेय पदार्थमा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने तत्व बढन थालेको भन्दै नेपालका बिद्यालयहरुले आफ्नो हाताभित्र प्रतिबन्ध लगाउने गृहकार्य सूरु गरेका छन् । यस्ता पेय पदार्थले बिशेष गरेर बालबालिकाको विकाश वृत्ति अत्यन्त नकारात्मक असर परेको भन्दै बिद्यालयबाटै प्रतिवन्ध लगाउने निष्कर्षमा बिद्यालय संचलकहरु पुगेका हुन् । हिसानका अध्यक्ष उमेश श्रेष्ठले पेय […]
२०७० आश्विन २३ गते, बुधबार