कक्षा १२ को नतिजा प्रकासित
काठमाडौ, ९ असोज – उच्च माध्यमिक शिक्षा परिषदले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।गत बैशाख जेठमा सञ्चालन भएको कक्षा १२ को व्यवस्थापन, मानविकी तथा शिक्षा विषय समूहको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।नियमित तर्फ २ लाख ८ हजार ७ सय १ ले परीक्षा दिएकोमा ८० हजार ६ सय २० जना पास भएका छन् […]
२०७० आश्विन ९ गते, बुधबार
 
                 
                             
                            