वीर अस्पतालको मुहार फेरिदै
काठमाडौँ ,२१ फागुन । वीर अस्पतालको भौतिक निर्माण, क्षमता तथा सेवा विस्तार गरी अत्याधुनिक, बृहत र सुविधासम्पन्न बनाउने गुरुयोजना तयार भएको छ। सो गुरुयोजना अनुसार अब अस्पतालले पन्ध्रतले अत्याधुनिक भूकम्पप्रतिरोधक भवन , वरिपरि हरियालीसहितको खुला ठाउँ सहित एक हजार ५ सय शय्या क्षमता ,अत्याधुनिक उपकरण, सामान्य र विशेषज्ञ उपचार सेवा , अनुसन्धान केन्द्र पाउने भएको […]
२०७० फाल्गुन २१ गते, बुधबार