राहत शिक्षकहरूको आन्दोलन जारी
काठमाडौँ । शुक्रबार सरकारसँग नेपाल शिक्षक महासंघलगायतले गरेको सहमतिप्रति असहमति प्रकट गरेका राहातका शिक्षकहरुले आन्दोलन जारी राखेका छन। अन्य संगठनका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरेर घर फर्के पनि राहातका शिक्षकहरु भने आन्दोलनमा नै रहेका छन्।नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले माग पुरा नभएसम्म आन्दोलन जारी रहने जानकारी दिए। उनका अनुसार शुक्रबार सरकारसँग भएको […]
२०८० आश्विन ७ गते, आईतवार