स्वास्थ्य / शिक्षा

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको सातौं पूर्ण बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको सातौं पूर्ण बैठक सुरु भएको छ ।कपिलवस्तु शिवगढीस्थित पार्टी केन्द्रीय कार्यालयमा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीको अध्यक्षतामा सुरु भएको उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको छ भने नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज शिलु सी, […]

२०८० भाद्र २१ गते, बिहीबार

परोपकार प्रसूति अस्पतालमा अनलाइन टिकट सुरू

काठमाडौँ । परोपकार प्रसूति अस्पातलले आजबाट अनलाइन टिकटको व्यवस्था सुरू गरिएको अस्पतालले जनाएको छ । अस्पतालले बुधवारदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउण्टर समेत थप गरी सञ्चालनमा ल्याएको हो । अस्पालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउण्टर समेत थप गरेको छ । अस्पतालमा निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनि रहेकाहरुको […]

२०८० भाद्र २० गते, बुधबार

कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । […]

२०८० भाद्र २० गते, बुधबार

कुसोम(KUSOM) मा रोटार्क्ट क्लव गठन : संस्थापक सभापति स्नेहा चिमौरिया

काठमाडौँ । काठमाडौँ बिश्वबिद्यालय अन्तर्गत ललितपुरमा रहेको KUSOM ( Kathmandu University School Of Management ) मा रोटार्क्ट क्लव गठन भएको छ। सोमबार साँझ KUSOM मा आयोजित एक समारोहबीच सो क्लव गठनको औपचारिक घोषणा भएको हो।रोटरी क्लव पाटन साउथका सभापति गोपालबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा KUSOM का डिन प्रा. देवी बेदारी , रोटरी क्लव […]

२०८० भाद्र १९ गते, मंगलवार

शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाँच वर्षकाे म्याद

काठमाडौँ । शैक्षिक प्रमाणपत्रमा व्यक्तिगत विवरण नमिलेका विद्यार्थीले अब पाँच वर्षभित्र उमेर, नाम र जात सच्याउन पाउने भएका छन् । यही भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गरेसँगै विद्यार्थीले शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाउने भएका हुन् ।‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ […]

२०८० भाद्र १२ गते, मंगलवार

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.पौडेल नियुक्त

काठमाडौँ । भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा. शिवजी पौडेल नियुक्त भएका छन्। अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा पौडेलसहित डा कृष्णसागर शर्मा र डा.प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो । उनीहरुमध्ये अस्पताल सञ्चालक समितिले डा. पौडेलको नाममा सर्वसम्मत निर्णय गरेको सञ्चालक समिति सदस्य डा. अनिलविक्रम कार्कीले जानकारी दिए […]

२०८० भाद्र ११ गते, सोमबार

राष्ट्रिय शिक्षा दिवसलाई परिणामुखी बनाउन आह्वान

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकमा असोज २ गतेलाई सरकारले उपलब्धिमूलक र उत्साहजनक रुपमा शिक्षा दिवस मनाउने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बताए । उनले असोज २ लाई विशेष उत्साहका साथ मनाउने बताए । मन्त्री राईले आफ्नो आफ्नो ठाउँबाट असोज २ को कार्यक्रलाई […]

२०८० भाद्र १० गते, आईतवार

समाजवादी मोर्चानिकट विद्यार्थीहरू आमरण अनशनमा

काठमाडौँ । इन्जिनियरिङमा भएको शुल्क बृद्धिको विरुद्ध समाजवादी मोर्चा निकटका विद्यार्थीहरूआमरण अनशनमा बसेका छन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क बृद्धि गरेको शुल्क फिर्ताको माग राख्दै आइतबारदेखि आमरण अनशन सुरु गरेका हुन् ।अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष केशव रावल, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव रसना यादव र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम […]

२०८० भाद्र १० गते, आईतवार

२६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाइयो !

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको छ । स्वास्थ्य बीमाअन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई बोर्डले सूचीबाट हटाएको हो । बीमा बोर्डका अनुसार सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य […]

२०८० भाद्र ८ गते, शुक्रबार

अखिल (क्रान्तिकारी) छात्रा बिभागद्वारा` छात्रा आत्मसुरक्षा´ तालिम सञ्चालन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) छात्रा बिभागले छात्राहरूका लागि `छात्रा आत्मसुरक्षा´ तालिम सञ्चालन गरेको छ। उक्त । तालिम उद्वघाटन गर्दै अखि (क्रान्तिकारी)का उपाध्यक्ष नरेन्द्र सीले देशमा रहेका बिभिन किसिमका बिकृतिको बिराेध र प्रतिकार गर्न एवम् आफ्नाे आत्मसुरक्षाका लागि याे तालिमकाे आयाेजना गरिएकाे र संसारभरिका महिला तथा छात्राहरु बलत्कारकाे सिकार भएको बताए।यसैगरी , छात्रा […]

२०८० भाद्र ७ गते, बिहीबार