अखिल (क्रान्तिकारी) धौलागिरीले संगठन विस्तार र उतपादन कार्यलाई अगाडि बढाउने

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) धौलागिरी ब्युरोको प्रथम बैठकले संगठन विस्तार र उतपादनको कार्यलाई अगाडि बढाउने निर्णय गरेको छ। आईतवार बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा वसको बैठकले आगामी दिनमा बागलुङ ,म्याग्दी र मुस्ताङमा भएका क्याम्पसहरुमा संगठन बिस्तार गर्ने र उत्पादनको कार्यक्रम अगाडि बढाउने साथै सङ्ग्रहको कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो।अनेरास्ववियु (क्रान्तिकारी) धौलागिरी ब्यूरो को प्रथम […]
२०८० जेष्ठ ८ गते, सोमबार