अखिल (क्रान्तिकारी) दाङद्वारा स्ववियुमा निर्वाचित सदस्यलाई बधाई र सम्मान

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङ जिल्ला कमिटीको आयोजनामा सो संगठनबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा निर्वाचित भएका स्ववियु पदाधिकारी तथा सदस्यहरुलाई आज दाङको घोराहीमा एक कार्यक्रमको आयोजना गरि बधाई ज्ञापन तथा सम्मान गरिएको छ ।संगठनका दाङ जिल्ला अध्यक्ष खुमन पौडेलको अध्यक्षता तथा संचालनबाट सुरु भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल कम्युनिस्ट पार्टीका […]
२०७९ चैत्र १३ गते, सोमबार