शिक्षा क्षेत्रको समस्या :राज्यको उदासिनता र गैरजिम्मेवारीपन
काठमाडौं। अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश सी ले राज्यको उदासिनता र गैरजिम्मेवारीपन नै अहिलेको शिक्षा क्षेत्रको समस्या रहेको बताएका छन । संगठनको सेती ब्युरोद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश सी ले वर्षेनी विद्यालयमा भर्ना हुने विद्यार्थी संख्या माध्यमिक या उच्च शिक्षा अध्ययन गर्दा […]
२०८० असार १० गते, आईतवार