स्वास्थ्य / शिक्षा

फार्मेसी संघको अध्यक्षमा ढकाल

काठमाडौँ । नेपाल फार्मेसी संघको दोस्रो राष्ट्रिय महाधिवेशनले किरण ढकालको अध्यक्षतामा ३ वर्षका लागि २३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ। महाधिवेशनले उपाध्यक्षमा सफिर रहमान, टेक विके र डा. मिना भट्ट, महासचिवमा युवराज भूषाल, सचिवमा अजामिन ढकाल, राम धामी र सुन्दर आचार्य, कोषाध्यक्षमा शिव प्रसाद पोख्रेल, सह-कोषाध्यक्षमा विनोद पन्त, सदस्यहरूमा नविन धामी, राजेश भट्ट, ध्रुव […]

२०७९ चैत्र २६ गते, आईतवार

विश्व स्वास्थ्य दिवस मनाइँदै

काठमाडौं । ‘सबैका लागि स्वास्थ्य’ भन्ने नाराका साथ आज विश्व स्वास्थ्य दिवस मनाइँदैछ ।विश्व स्वास्थ्य संगठनको ७५ औँ वार्षिकोत्सव रहेकोले पनि यो वर्षको विश्व स्वास्थ्य दिवस विशेष रहेको छ । सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको थियो । नेपालको संविधानले हरेक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभूत गरेको छ […]

२०७९ चैत्र २४ गते, शुक्रबार

बलत्कारी शिक्षकलाई कारवाही गर

काठमाडौँ । अखिल क्रान्तिकारीले एसईई परिक्षा दिइरहेकी छात्रालाई जवरजस्ती करणी गर्ने शिक्षालाई कारवाही गर्न माग गरेको छ । अखिल क्रान्तिकारीको छात्रा विभागले बिहीबार विज्ञाप्ति जारी गर्दै अपराधि मानसिकता भएका शिक्षकलाई कडा भन्दा कडा कारवाही गरी पीडित छात्रालाई न्याय दिन मागसमेत गरेको छ ।‘२०७९ चैत्र २१ गते साँझ दाङ जिल्ला शान्तिनगर गाउँपालिका स्थित शिवशक्ति माध्यामिक विद्यालय […]

२०७९ चैत्र २४ गते, शुक्रबार

काठमाडौं महानगरद्वारा शैक्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८० मा परीक्षा, विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरुमा एकरुपता कायम गर्न र यसै अनुसार आफ्नोे शैक्षिक क्यालेन्डर र शैक्षणिक योजना बनाउन महानगरपालिकाले विद्यालयहरुलाई आग्रह गरेको छ ।कार्यतालिका अनुसार बैशाख ३ गतेबाट शैक्षिक सत्र सुरु हुनेछ । […]

२०७९ चैत्र २३ गते, बिहीबार

अखिल क्रान्तिकारी दाङद्वारा दोषी शिक्षकलाई तत्काल कारबाही गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल ( क्रान्तिकारी) दाङले एसइइ दिइरहेकी छात्रामाथि करणी गरि फरार भएका शिक्षक खुमानन्द पौडेल तत्काल कारबाही गर्न माग गरेको छ । उक्त संगठनले घटनाको दोषीलाई तत्काल कानुनी दायरामा लिइ हदैसम्मको कारवाही गर्न र पिडित बिद्यार्थी छात्रालाई उचित न्याय दिन जोडदार माग गरेको छ। अन्यथा संगठन थप संघर्षमा जान बाध्य हुने […]

२०७९ चैत्र २३ गते, बिहीबार

अखिल (क्रान्तिकारी) महाकाली ब्युरोद्वारा स्ववियुमा विजयीहरुको सम्मान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) महाकाली ब्युरोले चैत ५ गते भएको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्ववियु निर्वाचनमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ । मंगलबार ब्युरोद्वारा आयोजित समीक्षात्मक बैठक तथा सम्मान कार्यक्रममा नेकपाका महाकाली ब्युरो इन्चार्ज समर सि लगायत अथितिहरुले डायरी प्रदान तथा खाँदा ओढाएर सम्मान गरेका हुन् ।स्ववियुमा बझाङको बझाङ दीप क्याम्पसमा […]

२०७९ चैत्र २२ गते, बुधबार

माओवादी केन्द्रका विद्यार्थी नेता नेकपामा समाहित

काठमाडौँ । नेकपा माओवादी केन्द्र भोजपुरका विद्यार्थी नेता नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन। माओवादी केन्द्र केहि सिमित व्यक्तिको स्वार्थ र घेराबन्दीबाट चलिरहेको , विधि पद्धति र विचारको परित्याग गर्दै काम गरिरहेको भन्दै उनीहरुले माओवादी केन्द्र समर्थित बिद्यार्थी सङगठन परित्याग गरेको एक प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएका हुन। शुक्रबार जारी बिज्ञप्ती अनुसार थिरेन्द्र किराँती (अनेरास्ववियु […]

२०७९ चैत्र १९ गते, आईतवार

स्वास्थ्य मन्त्रालयका चिकित्सकलाई निजी क्लिनिकमा नाम नराख्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका चिकित्सकलाई निजी क्लिनिकमा नाम नराख्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले निजी क्लिनिकमा नाम राखेर विज्ञापन गरे प्रचलित कानुनअनुसार कारबाही हुने बताए । उनले पछिल्लो समय सरकारी चिकित्सकको नाम निजी क्लिनिकमा राख्ने र विज्ञापन गर्ने प्रचलन बढे को गुनासो आएको बताउए […]

२०७९ चैत्र १७ गते, शुक्रबार

माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरू

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहान ८ बजेदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रबाट एसईई सुरू भएको छ । यो वर्ष जापानमा पनि परीक्षा केन्द्र राखिएको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिन लागेका हुन् । यस वर्षको एसईई परीक्षामा सहभागि हुन देशभरका ५ […]

२०७९ चैत्र १७ गते, शुक्रबार

राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख ६ र ७ गते

काठमाडौँ । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका […]

२०७९ चैत्र १६ गते, बिहीबार