अखिल (क्रान्तिकारी)द्वारा जित्ने अठोट लिएर स्ववियु निर्वाचनमा लाग्ने उद्घोष

काठमाडौँ । अखिल (क्रान्तिकारी)ले जित्ने अठोट लिएर स्ववियु निर्वाचनमा लाग्ने उद्घोष गरेको छ। नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनको महाकाली ब्युरोको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको बताइएको छ । ब्युरोका महाकाली इन्चार्ज शंकर खातीको अध्यक्षता बसेको बैठकले नजिकिँदै गरेको स्ववियु निर्वाचनमा जित्ने अठोट लिएर स्ववियुमा जाने निर्णय गरेको हो । निर्वाचन हुने सम्बन्धित सम्पूर्ण […]
२०७९ फाल्गुन ११ गते, बिहीबार