स्वास्थ्य / शिक्षा

विश्व उच्च रक्तचाप दिवस मनाइँदै

काठमाडौं । आज मे १७ तारिख अर्थात विश्व उच्च रक्तचाप दिवस । यस अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत संघसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन्।। विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ। यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो। बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ […]

२०८० जेष्ठ ३ गते, बुधबार

विद्यार्थी नेता डिवि सीलाई तत्काल रिहा गर

काठमाडौँ । अखिल क्रान्तिकारीले गिरप्तार विद्यार्थी नेता डिवि सीलाई तत्काल रिहा गर्न चेतावनी दिएको छ। सो संगठनका अध्यक्ष प्रकाश सीले आज एक बिज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन् । अध्यक्ष प्रकाश सीले नेता डिवि सीलाई तत्काल रिहा नगरे कडा संघर्षमा उत्रिने र संघर्षवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं प्रहरी प्रशासन हुनेसमेत चेतावनी दिएका छन […]

२०८० जेष्ठ २ गते, मंगलवार

परीक्षा अगावै प्रश्नपत्र उत्तरसहित सार्वजनिक गर्नेलाई कारबाही गर

काठमाडौँ । अखिल क्रान्तिकारी सुर्खेतले इगरब्रिज माध्यमिक बोर्डिङ स्कुलले आफ्ना विद्यार्थीमार्फत राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को फिजिक्स बिषयको प्रश्न पत्र उत्तरसहित परीक्षा सञ्चालन हुनुभन्दा अगाडि नै फेसबुक म्यासेन्जरबाट बाहिरिएकोले गम्भिर ध्यानाकर्षण भएको जनाउदै घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कारवाहीको माग गरेको छ । अखिल क्रान्तिकारी सुर्खेतका संयोजक उपेन्द्र सी र इन्चार्ज कमल सीले […]

२०८० जेष्ठ २ गते, मंगलवार

मन्थली माध्यामिक विद्यालयलाई ज्यादती रोक्न चेतावनी

काठमाडौँ । अखिल क्रान्तिकारी रामेछापले मन्धली माध्यामिक विद्यालयलाई ज्यादती तत्काल रोक्न चेतावनी दिएको छ। सो संगठनका इन्चार्ज तथा संयोजक प्रशुराम सी ले मंगलवार बिज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन्।संयोजक प्रशुराम सी ले बिज्ञप्तिमार्फत संविधान र कानुनविरुद्ध गई गरिब विद्यार्थीहरुको जिवन बर्बाद पार्ने गलत कदमलाई यथासिग्र सच्याई पूर्ण रुपले सम्पूर्ण विद्यार्थीहरुलाई निःशुल्क र सहजरुपमा पठनपाठन […]

२०८० जेष्ठ २ गते, मंगलवार

एनओसी ‘फेसलेस, पेपरलेस र क्यासलेस’

काठमाडौँ । अबदेखि विद्यार्थी आफैँले वैदेशिक शिक्षा अध्ययन अनुमतिपत्र (एनओसी) प्रिन्ट गर्न पाउने भएका छन् । यसको थालनी सोमबारबाट गरिएको छ । रिफरेन्स नम्बरका आधारमा आवश्यक कार्य गर्न सकिने भए पनि आवश्यक परेमा प्रिन्ट गर्न सकिने छ । यसअघि अनलाइनबाट आवेदन दिन पाइने व्यवस्था भए पनि एनओसी लिन सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखामा पुग्नुपथ्र्यो । […]

२०८० जेष्ठ २ गते, मंगलवार

शिक्षक सरुवामा आर्थिक चलखेल : नेकपा कञ्चनपुरद्वारा आपत्ति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले शिक्षा विकास तथा समुन्वय इकाई कञ्चनपुरले शिक्षक सरुवाको नाममा लाखौंको आर्थिक चलखेल गरेको बताएको छ । शिक्षा जस्तो पवित्र क्षेत्रमा अनियमितता गर्नु जघन्य अपराध रहेको बताउँदै नेकपाले सोमबार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । यस्ता क्रियाकलपका विरुद्ध नेकपा निर्मम ढंगले प्रस्तुत हुने समेत नेकपा बताएको छ । […]

२०८० जेष्ठ १ गते, सोमबार

माध्यमिक तहको अध्यापन अनुमतिपत्रको आवेदन खुला

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को आवेदन खुला गरेको छ । आयोगले गत शुक्रबारको निर्णयअनुसार आवेदन खुला गरिएको जनाएको छ । शिक्षक लाइसेन्सका लागि अनलाइनमार्फत फम बुझाउनुपर्ने भएको छ ।अनलाइन फाराम https://license.tsc.gov.np मार्फत पेस गर्न सकिनेछ । अनलाइन दरखास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित […]

२०८० बैशाख ३१ गते, आईतवार

छुटेका बालबालिकालाई खोप लगाइँदै

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन थालिएको जानकारी दिए । यसअघि यही वैशाख १५ गते पनि नियमित खोप छुटेकालाई खोप लगाइएको थियो । उनका अनुसार १५ […]

२०८० बैशाख ३१ गते, आईतवार

अखिल (क्रान्तिकारी) नुवाकोटद्वारा शिक्षा प्रमुखलाई १९ बुँदे ज्ञापनपत्र

काठमाडौँ । अखिल क्रान्तिकारी नुवाकोटले शिक्षा विकास तथा समन्वय इकाइ, नुवाकोटका प्रमुख र विदुर नगरपालिको शिक्षा शाखा प्रमुखलाई १९ बुदे ज्ञापनपत्र बुझाएको छ । सो संगठनकि केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला संयाेजक राेजी सीकाे नेतृत्व गएकाे टाेली जिल्ला भरिको शैक्षिक बेथिति र नगरपालिकाभित्रका समस्याहरु ऊल्लेख गरि ज्ञापनपत्र बुझाएको हो । ‘देशमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना […]

२०८० बैशाख ३० गते, शनिबार

अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष नरेन्द्र सीसहित विद्यार्थी नेता पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी संबद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष नरेन्द्र सी सहित विद्यार्थी नेता गिरप्तार परेका छन। शुक्रबार भ्रष्टाचार विरुद्धको आन्दोलनमा बोल्ने क्रममा नेता नरेन्द्र सी सहित केन्द्रिय सचिवालय सदस्य बिष्णु सी र गोपाल सी रुपन्देहीबाट गिरप्तार परेको कुरा अखिल (क्रान्तिकारी) का नेता अटल सीले जनाएका छन। भ्रष्टाचारको विरूद्ध बोल्दा प्रहरी […]

२०८० बैशाख ३० गते, शनिबार