स्वास्थ्य / शिक्षा

अविपत्तिकर चूर्ण र निर्मल चूर्ण आयुर्वेदिक औषधिमा प्रतिबन्ध

काठमाडौँ । औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधिमाथि प्रतिबन्ध लगाएको छ। साथै बजारबाट ती औषधि फिर्ता गर्न उत्पादक तथा बिक्रेताहरूलाई निर्देशन दिएको छ। विभागले अम्लपित्तका लागि वैद्यबाट सफारिस हुँदै आएको अविपत्तिकर चूर्ण र निर्मल चूर्ण नामक आयुर्वेदिक औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको हो।अविपत्तिकर चूर्णलाई गोर्खा आयुर्वेद कम्पनी र निर्मल चूर्णलाई भाष्कर हर्बस्युटिक्ल्सले उत्पादन गर्दै आएका छन्। […]

२०७९ मंसिर २७ गते, मंगलवार

अखिल क्रान्तिकारी सिन्धुलीद्वारा छात्रा विभाग गठन

काठमाडौँ । अखिल क्रान्तिकारी सिन्धुलीले छात्रा विभाग गठन गरेको छ । नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनले सोमबार अनिता सीको संयोकत्वमा ११ सदस्यीय जिल्ला छात्रा विभाग गठन गरेको हो । विद्यालयमा हुने महिला हिंसाका विरुद्धमा आवाज उठाउन र छात्राहरुलाई सुरक्षित साथ निर्धक्क भई पठनपाठन गर्ने वातावरण सिर्जना गर्न विभाग गठन गरिएको जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य […]

२०७९ मंसिर २७ गते, मंगलवार

सदिच्छालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने शिक्षकलाई कारबाही गर

काठमाडौ। मुलुकको राजधानी काठमाडौ महानगरपालिका वार्ड न ११ स्थिति श्री विद्या निकेतन माध्यामिक बिद्यालयमा अध्ययनरत छात्रा सदिच्छा चौधरीलाई आत्महत्या गर्न दुरुत्साहन गर्ने शिक्षकलाई तुरुन्त कार्बाहि गरि पीडितलाई न्याय दिन अखिल क्रान्तिकारीले माग गरेको छ। बिहिवार अखिल क्रान्तिकारीका काठमाडौ जिल्ला इन्चार्ज ललिजन वम र जिल्ला अध्यक्ष हस्त बहादुर बिश्वकर्माद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्ती मार्फत अखिल क्रान्तिकारीले यस्तो […]

२०७९ मंसिर २३ गते, शुक्रबार

अखिल (क्रान्तिकारी) को पहलमा कुवेतमा बन्धक बनाइएकी महिलाको उद्दार

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) को पहलमा कुवेतमा बन्धक बनाइएकी एक नेपाली महिलाको उद्दार गरिएको छ ।बर्दिया जिल्लाको बासगढी नगरपालिका वडा नम्बर २ निवासी वर्ष २३ कि रेखा रोकायालाई एक स्थानीयले काममा लगाइदिन्छु भन्दै भारत हुँदै कुवेत पुर्यायपछि उनलाई बन्धक बनाइएको हो ।सुर्खेतको मालारानीका गोविन्द ओलीले रेखालाई तीन महिना अघि आकर्षक रोजगारीको व्यवस्था गरिदिन्छु […]

२०७९ मंसिर २२ गते, बिहीबार

यौन हिंसा गर्ने शिक्षक अखिल (क्रान्तिकारी)को फन्दामा

काठमाडौं । अखिल क्रान्तिकारी काठमाडौले छात्राहरु प्रति यौन दुर्व्यवहार तथा यौन हिंसा गरेको भन्दै नगरपालिका वडा नम्बर १३ स्थित श्री कंकाल माध्यामिक विद्यालयमा कार्यरत शिक्षकलाई कार्बाही गरेको छ। कंकाल मा.वि. का अङ्ग्रेजी शिक्षक कृष्णमणि लामिछाने, पुस्प ओझा र अञ्जन श्रेष्ठलाई आत्माआलोचना, निलम्बन र निस्कासन गर्न लगाई कार्बाही गरिएको क्रान्तिकारी काठमाडौंका इन्चार्ज ललिजङ्ग बमले जानकारी दिएका […]

२०७९ मंसिर १६ गते, शुक्रबार

इथालेन र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधिमा प्रतिबन्ध

काठमाडौं । औषधि व्यवस्था विभागले इथालेन ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधिहरु उत्पादन तथा बिक्री वितरण नगर्न निर्देशन दिएको छ । बालबालिकाका लागि प्रयोग हुने कतिपय झोल औषधिहरुमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने भन्दै त्यसको एकीन गरेर मात्रै विक्री वितरण गर्न निर्देशन दिएको हो । विश्व स्वास्थ्य संगठनले जाम्बिया तथा इन्डोनेसिया लगायतका […]

२०७९ मंसिर १३ गते, मंगलवार

अखिल क्रान्तिकारीद्वारा सुवाल इन्टरनेशनल कलेजमाथि कारबाही

काठमाडाैँ। अखिल क्रान्तिकारीले भक्तपुरको सुर्यविनानायकस्थित सुवाल इन्टरनेशनल कलेजमा तालाबन्दी गर्दै सांकेतिक कारबाही गरेको जनाएको छ । उक्त संगठनले सुवाल इन्टरनेशनल कलेज नामको नक्कली संस्था खडागरि शिक्षा मन्त्रालय, विश्वविद्यालय, सीटीईभीटी लगायत स्वदेशी र विदेशी कुनै पनि निकायबाट सम्बन्धन नलिई नर्सिङ,सामान्य चिकित्सा ( HA), फार्मेसी ,इन्जिनियरिङ लगाएत विभिन्न प्राविधिक र गैरप्राविधिक शैक्षिक कार्यक्रममा विद्यार्थी भर्ना गरि अध्यापन […]

२०७९ मंसिर १३ गते, मंगलवार

एसइइ परीक्षाको आवेदन खुल्यो

काठमाडौँ। परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले आजदेखि माध्यमिक शिक्षा परीक्षा कक्षा-१० (एसइइ) को आवेदन खुलाएको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परीक्षाको आवेदन खुलाएको हो। मंसिर ८ गतेदेखि पुस १० गतेसम्म आवदेन भर्न पाइने कार्यालयले जानकारी दिएको छ। माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आवदेन दिन […]

२०७९ मंसिर ८ गते, बिहीबार

अखिल क्रान्तिकारी काठमाडौका अध्यक्ष पक्राउ

काठमाडौ । अखिल क्रान्तिकारी काठमाडौका अध्यक्ष हस्तबहादुर विश्वकर्मा पक्राउ परेका छन। मङ्सिर ४ गते हुन लागेको संसदिय चुनावको पुर्व सन्ध्यामा अध्यक्ष विश्वकर्मालाई राजधानीको बानेश्वरबाट पक्राउ गरिएको हो ।शिक्षामा क्रान्तिकारी परिवर्तनका लागि संघर्स गर्दै आएको अखिल क्रान्तिकारीका महासचिव ललित बिश्वकर्मालाई यस अघि नै किर्तिपुरबाट गिरफ्तार गरिएको थियो भने देश भरी पक्राउ र धरपकडका घटनाहरु एक पछि […]

२०७९ मंसिर ३ गते, शनिबार

‘महासचिव ललित विश्वकर्मालाई तुरुन्त रिहाई गर’

काठमाडाैँ। अखिल क्रान्तिकारीले संगठनका महासचिव ललित विश्वकर्मालाई शुक्रबार बेलुका ९ बजे किर्तिपुरबाट अपहरण शैलीमा गिरफ्तार गरिएको घटनाप्रति घोर भत्सर्ना गर्दै अबिलम्ब रिहाईको माग गरेको छ । शनिबार अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीद्वारा हस्ताक्षेरित विज्ञप्तीमार्फत यस्तो माग गरिएको हो ।अध्यक्ष प्रकाश शाहीद्वारा जारी विज्ञप्तीमा भनिएको छ,- हाम्रो संगठनका महासचिव कमरेड ललित बिश्वकर्मालाई हिजो राति ९ […]

२०७९ मंसिर ३ गते, शनिबार