बाग्लुङको धवलागिरी क्याम्पसमा तालाबन्दी
काठमाडौं । फर्जि परिचयपत्र भेटिएको भन्दै बाग्लुङको धवलागिरि बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा निर्वाचनको वातावरण विथोलिएको र फर्जि परिचयपत्र भेटिएकोले एक जना सहायक क्याम्पस प्रमुखको हस्ताक्षर हुने गरी परिपत्रपत्र जारी गर्न अनेरास्ववियुका धवलागिरि बुहुमुखी क्याम्पसका इकाइ अध्यक्ष अनिल शर्मा, अखिल क्रान्तिकारीका धवलागिरि बुहुमुखी क्याम्पसको इकाइ अध्यक्ष खिमानन्द कँडेल […]
२०७९ फाल्गुन २६ गते, शुक्रबार