अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पस समितिद्वारा रक्तदान
काठमाडौ । अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पस इकाई समितिले बिहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त रक्तदान कार्यक्रमा १ सय २० जना छात्राहरुले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमलाई उद्घाटन गर्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले आफ्नो संगठनले जनताको जीवन रक्षाको निम्ति सधैं लागिपरेको बताए। उनले रगत अभावका कारण कोही पनि अकालमा ज्यान गुमाउन नपरोस् […]
२०७९ फाल्गुन १२ गते, शुक्रबार