पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९३० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ८२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ […]
२०७९ भाद्र २ गते, बिहीबार