अखिल( क्रान्तिकारी) कञ्चनपुर संयोजकमा अनिल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारी कञ्चनपुरको संयोजकमा अनिल घरडी चयन भएका छन । मंगलबार जिल्लाको महेन्द्रनगरमा बसेको संगठनका केंद्रीय सचिव प्रकाश जप्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले संयोजकमा अनिललाई गरेको हो । प्रमुख अतिथी जप्रेलले वर्तमान अवस्थामा शिक्षा क्षेत्रमा देखिएका शैक्षिक समस्यालाई समाधान गर्नका लागि अखिल क्रान्तिकारीले आफ्नो गतिविधिलाई तिब्रता दिन निर्देशन दिएका छन। […]
२०७९ पुष २७ गते, बुधबार