स्वास्थ्य / शिक्षा

प्रधानाध्यापकहरुको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । रोल्पा सुनिलस्मृति गाउँपालिकामा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुकालागि स्टेम शिक्षा सम्वन्धी कार्यक्रम सुनिलस्मृति ४ इमिजा होटलमा संचालन भएको हो । समाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा संचालन भएको उक्त कार्यक्रममा परिवर्तित समयसँगको आजको शिक्षा प्रविधियुक्त भएको र यस प्रविधिसंग अहिलेको शिक्षा र शिक्षक विद्यालर्थीहरुले […]

२०७८ मंसिर २२ गते, बुधबार

शिक्षा शाखाका अधिकृत र प्रअको मिलेमातोमा शिक्षिकाको तलब कटौती !

काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको एक विद्यालयका शिक्षकको तलब कटौती गरिएको पाइएको छ । विद्यालयमा कार्यरत २ शिक्षिकाले पाउनुपर्ने वास्तविक तलब नपाएको रहस्य बाहिर आएको छ । गाउँपालिकाको वडा नंं. १ गोबरहमा रहेको जनचेतना आधारभूत विद्यालयका शिक्षिका अनिता गिरी र पूजा थारुले तलब कटौती गरिएको बताएका छन् । मासिक १५ हजारको दरले पाउनुपर्ने रकममा […]

२०७८ मंसिर २२ गते, बुधबार

बुटवल टेक्निकल कलेजलाई ७ दिने अल्टिमेटम !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) बुटवल टेक्निकल कलेजको मूल इकाई समितिले बुटवल टेक्निकल कलेजमा गम्भीर प्रकारका विकृति,विसङ्गति,समस्याहरू देखा परेको र त्यसले त्यस शैक्षिक संस्थामा अध्ययनरत बिधार्थीहरूको भविष्यमा नै प्रत्यक्ष असर परेकोले त्यसप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै ७ दिने अल्टिमेटमसहित कलेज प्रमुखलाई माग पत्र पेस गरेको छ । सो संगठन का संयाेजक […]

२०७८ मंसिर २० गते, सोमबार

नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्ट !

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो। दक्षिण अर्फिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकोन्स गर्दा ओमनिक्रमन भेरियन्टको सङ्क्रमण देभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिए ।

२०७८ मंसिर २० गते, सोमबार

कोरोनाभाइरसविरुद्ध बुस्टर डोज दिने तयारी

काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको खोपको तेस्रो मात्रा अर्थात् ‘बुस्टर’ डोज दिने तयारी गरेको छ । खोपको पहिलो र दोस्रो मात्रा लगाएका दीर्घरोगीलाई तेस्रो मात्रा दिने तयारी गरिएको हो । राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले सरकारलाई पहिलो र दोस्रो मात्रा खोप लगाएका तथा एन्टीबडी कम भएका दीर्घरोगीलाई बुस्टर डोज दिन सल्लाह दिएको परिवार कल्याण […]

२०७८ मंसिर २० गते, सोमबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा एमबिबिएस कक्षा सुरु

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरुवात गरेको छ । सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पु-याउने ध्येयले विसं २०६८ मा जुम्ला सदरमुकमास्थित खलङ्गामा प्रतिष्ठानको स्थापना गरेको थियो । चिकित्सा शिक्षा आयोगको गत जेठ २९ गते सम्पन्न बैठकले प्रतिष्ठानलाई एमबिबिएस तहमा २० सिट अध्यापन गराउने स्वीकृति […]

२०७८ मंसिर २० गते, सोमबार

त्रि. वि. सभाका निर्णय तत्काल खारेज गर्न माग गर्दै संघर्षको घोषणा

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले त्रि. वि. सभा बैठकले गरेका निर्णय तत्काल खारेज गर्न माग गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । संयुक्त विद्यार्थी संगठन त्रिभुवन विश्वविद्यालयको बैठक बसि संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै यही मंसिर १४ गते त्रि.वि. सभा बैठकले गरेको गलत निर्णय तत्काल खारेज गर्न माग गर्दै संघर्षमा जाने निर्णय गरेको बताइएको छ […]

२०७८ मंसिर १८ गते, शनिबार

अखिल (क्रान्तिकारी) का नेतामाथि साङ्घातिक हमला !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) का नेताहरूमाथि नेपालटारस्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा सङ्गठन निर्माणको क्रममा केही अराजक समूहद्वारा अभद्र व्यवहार गर्दै साङ्घातिक हमला भएको छ । “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” भन्ने मुल नारा लिएर तीन महिने केन्द्रीय अभियान अन्तर्गत अखिल (क्रान्तिकारी) शुक्रबार सङ्गठन निर्माणको क्रममा आदर्श बहुमुखी क्याम्पसमा पुगेका थिए […]

२०७८ मंसिर १८ गते, शनिबार

एउटै विद्यालयका २५ विद्यार्थीमा कोरोना संक्रमण !

काठमाडौं । स्वास्थ्य कार्यालय बाग्लुङले एउटै विद्यालयका २५ जना विद्यार्थी र समुदायस्तरमा तीन जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ । बाग्लुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयका विद्यार्थीमा कोरोनाको लक्षण देखिएपछि ८२ जनाको परिक्षण गर्दा एकै पटक २५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाग्लुङका जनस्वास्थ्य निरीक्षक देव प्रकाश घिमिरेले जानकारी दिए ।विद्यालय व्यवस्थापन समितिको निर्णय […]

२०७८ मंसिर १७ गते, शुक्रबार

कक्षा १२ को परीक्षाफल सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डले नियमित, ग्रेडवृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ जना विद्यार्थीको परीक्षाफल प्रकाशित गरिएको जनाएको छ । नियमिततर्फ ३ लाख ३८ हजार ६ सय ८८ जना परीक्षामा सहभागी भएका थिए । तीमध्ये ३.६ देखि ४.० जीपीए प्राप्त गर्ने परीक्षार्थीको […]

२०७८ मंसिर १७ गते, शुक्रबार