स्वास्थ्य / शिक्षा

१८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिइने

काठमाडौं । आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार तीन दिनसम्म चल्ने खोप कार्यक्रममा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइनेछ ।खोप प्रदान गर्न काठमाडौंका ११ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने […]

२०७८ आश्विन ११ गते, सोमबार

सिक्ने–सिकाउने विधि बदलौं

कोभिड महामारीका कारण बन्द भएका विद्यालयहरु झण्डै डेढ वर्षपछि खुल्दैछन् । यद्यपि सरकारले महामारीका कारण बन्द भएका पर्यटन उद्योगहरु, सिनेमा घरलगायत अन्य व्यवसायिक क्षेत्रहरु खोल्न दिने निर्णय गरे पनि विद्यालयका हकमा भने औपचारिक निर्णय गरेको छैन । महामारीका बीचमा संचालनमा ल्याइएको वैकल्पिक सिकाई विधि प्रभावकारी हुन सकेन । झण्डै ८० प्रतिशत बालबालिकाका सिकाई पहुँचबाट बाहिर […]

२०७८ आश्विन १० गते, आईतवार

अखिल (क्रान्तिकारी) को अध्यक्षमा प्रकाश शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) को अध्यक्षमा प्रकाश शाही निर्वाचित भएका छन । अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन प्रकाश शाहीलाई अध्यक्षमा निर्वाचित गरेको छ भने उपाध्यक्ष नरेन्द्र विक, महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्षमा रूपा बुढामगर रहेका छन् । नवनिर्वाचित महिलाहरूमा कलसा शाही (सहिद प्रज्वल शाहीकी बहिनी), करिस्मा भट्टराई, […]

२०७८ आश्विन १० गते, आईतवार

अखिल (क्रान्तिकारी)को मुखपत्र ‘कम्युनिस्ट विद्यार्थी’ सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले २२ औं राष्ट्रिय सम्मेलनको अवसरमा संगठनको मुखपत्र “कम्युनिस्ट बिद्यार्थी” सार्वजनिक गरेको छ । सम्मेलनको अवसरमा नेकपाका महासचिव विप्लवले उक्त मुखपत्र सार्वजनिकीकरण गरेका हुन् । मुखपत्रमा नेकपाका महासचिव विप्लवद्धारा “जनमत संग्रह र विद्यार्थी”शीर्षकको महत्वपूर्ण लेख रहेको छ । महासचिव विप्लवले पार्टीको नयाँ कार्यनीति प्रगतिशील संयुक्त सरकार र जनमत […]

२०७८ आश्विन ७ गते, बिहीबार

अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ । अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन सुरु भएको छ । पोखरास्थित पृथ्वीचोकबाट सुरु भएको र्यालीमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलगायत शिर्षथ नेता सहभागी भएको बताइएको छ । उक्त र्याली चिप्लेढुङ्गास्थित मानवअधिकार चोक पुगेर सम्मेलन उद्घाटन समारोहमा परिणत भएको छ ।

२०७८ आश्विन ६ गते, बुधबार

अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको तयारी पुरा : नेकपाका महासचिव विप्लवले उद्घाटन गर्ने

काठमाडौँ । अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन भोलि असोज ६ गते बुधबारदेखि सुरु हुने भएको छ । आज पोखरास्थित नेपाल पत्रकार महासङ्घ कास्कीको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी अखिल क्रान्तिकारीले भोलि ६ गते बुधबारदेखि सुरु हुने सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको छ । अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक चिरञ्जीवी […]

२०७८ आश्विन ५ गते, मंगलवार

‘फाइजर’ बालबालिकामा प्रभावकारी !

काठमाडौं । कोभिड–१९ विरुद्धको अमेरिकी खोप फाइजर बालबालिकामा पनि प्रभावकारी देखिएको छ । फाइजरले उत्पादन गरेको खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा पनि खोप प्रभावकारी देखिएको हो । सो समूहमा गरिएको परिक्षणमा खोपवाट बालबालिकामा एन्टीबडी राम्रो बन्ने र कुनै खराब प्रतिक्रिया नरहेको पाइएको हो । फाइजरले यो परीक्षण ५ देखि ११ वर्ष उमेरका […]

२०७८ आश्विन ५ गते, मंगलवार

खोप अभियान पुन: सुरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि मुलुकभर निरन्तर एघार दिनसम्म कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने अभियान सुरु गरेको जनाएको छ । मन्त्रालयले चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिइने व्यवस्था गरेकोसमेत बताएको छ । अहिले पहिलो मात्रा लगाएकालाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाइने मन्त्रालयले जनाएको छ । सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, […]

२०७८ आश्विन ४ गते, सोमबार

अखिल (क्रान्तिकारी) इलामको अध्यक्षमा विनोद मगर

काठमाडौँ । अखिल (क्रान्तिकारी) इलामको प्रथम जिल्ला भेलाले विनोद मगरको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा मङ्गेश राणा, सचिवमा कला राई, सहसचिवमा संजिता लिम्बू र कोषाध्यक्षमा मनिषा तामाङ रहेका छन भने सदस्यहरूमा रोजन लिम्बू , अस्मिता कटुवाल , सन्तोष पौडेल , बिना नेपाली , कुनिता मगर, दिनेश अधिकारी , शान्ति […]

२०७८ आश्विन १ गते, शुक्रबार

अखिल नेपाल शिक्षक संगठनद्वारा अधिकारीको निधनप्रति श्रद्धाञ्जली

काठमाडौँ । अखिल नेपाल शिक्षक संगठनले सो संगठनका केन्द्रीय सदस्य एवम नेपाल शिक्षक महासंघका अर्थ उपमहासचिब शेरबहादुर अधिकारीको असमायिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ । संगठनका केन्द्रीयअध्यक्ष घनश्याम पाठक र महासचिव रमेश रुपाखेतीले शोक वक्तव्यमार्फत अधिकारीको असमायिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका हुन् ।अध्यक्ष […]

२०७८ आश्विन १ गते, शुक्रबार