अखिल (क्रान्तिकारी)द्वारा सहिदकाे वलिदान नभुल्ने प्रतिबद्धता
काठमाडौँ । ने.क.पा (क्रान्तिकारी माअाेवादी) निकट अखिल (क्रान्तिकारी)ले महान जनयुद्धकाे पहिलाे सहिद दिलबहादुर रम्तेललगायत परिवर्तन र मुक्तिकाे अान्दोलनमा जीवन उत्सर्ग गर्ने तमाम ज्ञात अज्ञात सहिदहरुलाई स्मरण गर्दै अखिल(क्रान्तिकारी)काे केन्द्रीय कार्यलय, बागबजारमा २७ अाैं स्मृति दिवस मनाएकाे छ। उक्त कार्यक्रममा अखिल(क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले परिवर्तनका लागि जीवन अाहुति दिने महान सहिदले काेरेकाे मार्ग निर्देशन गरेकाे […]
२०७८ फाल्गुन १४ गते, शनिबार