पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२५ हजार ९०९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १८ हजार १०३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ हजार ४३२ जना र ७ […]
२०७८ माघ ११ गते, मंगलवार