राजधानी र संयुक्त डेरीको प्रशोधित दूध दूषित !

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पाटन औद्योगिक क्षेत्रभित्र सञ्चालित राजधानी र संयुक्त डेरीको प्रशोधित दूध दूषित रहेको जनाएको छ । काठमाडौं उपत्यकामा प्रशोधित दूध वितरणमा यी दुवै उद्योगको राम्रो उपस्थिति रहेको छ ।विभागले दुवै डेरीविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायार गरेको विभागकी महानिर्देशक डा. मनिता जोशी वैद्यले जानकारी दिइन् । दुवै उद्योगलाई […]
२०७८ मंसिर २७ गते, सोमबार