सातौँ राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ । कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ आज सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मन्नैने बताएको छ । योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ । मन्त्रिपरिषद्को विसं २०७२ साउन […]
२०७८ माघ १ गते, शनिबार