स्वास्थ्य / शिक्षा

भ्रष्ट सव-इन्जिनियरलाई कार्यालयभित्रै कालो मोसो र जुत्ताको माला !

काठमाडौँँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब इन्जिनियर पवनकुमार यादवलाई कालोमोसो र जुत्ताको माला लगाएर कारबाही गरेका छन् । सव इन्जिनियर यादव र नविन कुमार सिंले विद्यालय भवन निर्माण गर्दा चरम आर्थिक अनियमितता गरेकोले सो कारबाही गरेको बताएको छ। सब इन्जिनियर पवनकुमार यादवलाई कालोमोसो र जुत्ताको माला लगाएपछि शिक्षा समन्वय […]

२०७८ माघ १७ गते, सोमबार

विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइँदै

काठमाडौं । आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि विद्यालय खुल्ने छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न निर्देशन दिएको थियो । सोही अनुसार […]

२०७८ माघ १६ गते, आईतवार

नर्सिङ दिवस मनाइँदै

काठमाडौं । आज माघ १५ नेपालमा नर्सिङ दिवस मनाइँदै छ । नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो । सोही दिनको सम्झनामा आज नर्सिङ दिवस मनाइन लागिएको हो । नर्सिङ सङ्घको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस […]

२०७८ माघ १५ गते, शनिबार

मापदण्ड विपरित संचालित स्वर्गद्वारी हस्पिटल बन्द गर्न आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्यूठानले मापदण्ड विपरित संचालित स्वर्गद्वारी लाइफ केयर हस्पिटल प्रा. लि.लाई वैधानिकता प्राप्त नगरेसम्म बन्द गर्न आग्रह गरेकाे छ। नेकपा प्युठानका सेक्रेटरी अजयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्युठान नगरपालिका वडा नं. ८ स्थित धर्मावती वाग्दुलामा सन्चालित स्वर्गद्वारी लाइफ केयर हस्पिटल प्रा. लि.मिति २०७४/०३/०१ गते देखि मापदण्ड विपरित सन्चालन भएकोले बन्द […]

२०७८ माघ १५ गते, शनिबार

सेती प्राविधिक शिक्षालयका प्रमुख यादवमाथि छानविन सुरु

काठमाडौँ । सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । यादवले कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानविन सुरु गरेको बताइएको छ । शिक्षालय प्रमुख यादवलाई परिषद्ले जिम्मेवारीबाट समेत हटाएको छ । अध्ययनरत विद्यार्थीलाई कुखुरापालनबारे सिकाउन शिक्षालयले ५०० चल्ला खरिद गरेको थियो । कुखुराका […]

२०७८ माघ १४ गते, शुक्रबार

पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ जना पुगेको छ । मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार […]

२०७८ माघ १३ गते, बिहीबार

पछिल्लो २४ घण्टामा ८,४५४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार ३५९ नमुना (५५७१ पीसीआर र ६८१० एन्टीजेन) परीक्षण गर्दा ८ हजार ४५४ संक्रमित थपिएका हुन् ।पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ९० हजार […]

२०७८ माघ १२ गते, बुधबार

पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२५ हजार ९०९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १८ हजार १०३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ हजार ४३२ जना र ७ […]

२०७८ माघ ११ गते, मंगलवार

केएमसी र नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित आठ विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज (केएमसी) र विराटनगरको नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग गरेका छन् ।नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित ८ विद्यार्थी संगठनका प्रतिनिधिले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई भेट गरी केएमसी र नोबेलविरुद्ध ठगी मुद्दा चलाउन माग गरेका हुन् । केएमसी र नोबेलले विद्यार्थीहरुले […]

२०७८ माघ ११ गते, मंगलवार

दमक बहुमुखी क्याम्पस झापाका विद्यार्थी आन्दोलित

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले झापाको दमक स्थित दमक बहुमुखी क्याम्पसमा चरणबद्ध आन्दोलन शुरु गरेको छ। नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ), नेकपा समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र राप्रपा निकट विद्यार्थी संगठनद्वारा क्याम्पसमा निरन्तर प्रदर्शन भैरहेको हो । पूर्वाञ्चलकै नमुना क्याम्पस “गुणस्तर सुनिश्चितता (QAA Certified) दमक बहुमुखी क्याम्पसमा विगतका विद्यार्थी आन्दोलन […]

२०७८ माघ ११ गते, मंगलवार