स्वास्थ्य / शिक्षा

पछिल्लो २४ घण्टामा १०,२५८ जनामा कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा १ जनाको कोरोनाको संक्रमणबाट मृत्यु […]

२०७८ माघ ४ गते, मंगलवार

पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण

काठमाडौ‌ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार १४ जनाको पीसीआर परीक्षणमा ५७४७ र ३ हजार ४५१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९८७ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु […]

२०७८ माघ ३ गते, सोमबार

कोरोनाविरुद्धको बुस्टर खोप सुरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने बताएको छ । मन्त्रालयले अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिने बताएको छ । सोही अनुसार आजदेखि पहिलो चरणमा अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर […]

२०७८ माघ २ गते, आईतवार

सातौँ राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ । कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ आज सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मन्नैने बताएको छ । योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ । मन्त्रिपरिषद्को विसं २०७२ साउन […]

२०७८ माघ १ गते, शनिबार

काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई कालोमोसो

काठमाडौं । नोबेल कलेज र काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले शिक्षा मन्त्रालय परिसरमै कालोमोसो दलेका छन् । शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । पाँच जनाको समूहमा रहेका विद्यार्थीले नमस्कार गरेर शर्मालाई कालोमोसो दलेका थिए । कालोमोसोले पोतिएका शर्मा […]

२०७८ पुष ३० गते, शुक्रबार

सात बिद्यार्थी संगठनद्वारा शर्मालाई कालोमोसो दलेको स्वीकार : गिरपतार मास्के र पुनलाई तत्काल रिहा गर्न माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित सात बिद्यार्थी संगठनले नोबेल कलेज र काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले शिक्षा मन्त्रालय परिसरमै कालोमोसो दलेको जिम्मेवारी लिदैं घटनामा गिरपतार अनेरास्ववियुका उपमहासचिव महेश मास्के र स्थायी कमिटी सदस्य अमर पुनको सिग्र रिहाईको माग गरेका छन। यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित सात बिद्यार्थी संगठनले […]

२०७८ माघ १ गते, शनिबार

एक जनाबाट १० जनामा फैलिन सक्छ ओमिक्रोन !

काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा आबद्ध रहेका सङ्क्रामक रोग विशेषज्ञ प्रा डा जनक कोइराला ओमिक्रोन भेरियन्ट (तेस्रो लहर) ले पहिले देखिएको भेरियन्टको तुलनामा धेरै मानिसलाई सङ्क्रमित बनाउने बताए । उनका अनुसार ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा सङ्क्रमण सार्ने गर्दछ । “सङ्क्रमणको पहिलो लहरले एक जनाबाट अर्को दुई जनालाई, […]

२०७८ पुष २९ गते, बिहीबार

पछिल्लो २४ घण्टामा ३०७५ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३०७५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएको जनाएको छ । मन्त्रालयले ९ हजार ५१ जनामा पीसीआर परीक्षण गरिएकोमा २ हजार ४४८ जनामा र ३ हजार ९८५ जनामा एन्टीजेन परीक्षण गर्दा ६२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको हो । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत रहेको […]

२०७८ पुष २८ गते, बुधबार

पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । मन्त्रालयले पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।पछिल्लो […]

२०७८ पुष २७ गते, मंगलवार

मेडिकल कलेजलाई कारबाहीको माग: गृहमन्त्री खाँडलाई ध्यानाकर्षण पत्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित सात बिद्यार्थी संगठनले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने विभिन्न कलेजलाई छानबिन गरि कारबाही गर्न माग गर्दै गृहमन्त्री बालकृष्ण खाँडलाई ध्यानाकर्षण गराएका छन । नोबेल मेडिकल कलेजमा उत्पन्न विवादमा सहजीकरण गर्न गएको विद्यार्थी प्रतिनिधिहरुमाथि कलेज प्रशासन र संचालकका भिजिलान्ते गुण्डाहरुले सुरक्षा गार्डको पोशाक लगाएर विद्यार्थीहरु माथि […]

२०७८ पुष २७ गते, मंगलवार