भारतबाट फर्किएका तीन जनामा कोरोना सङ्क्रमण
 
                        
                        काठमाडौँ । भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई पुरूष र एक महिलामा कोरोना पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।कञ्चनपुरको पुनर्वासका २० वर्षीय युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । […]
२०८२ जेष्ठ २३ गते, बिहीबार
 
                 
                             
                             
                         
                         
                         
                         
                         
                         
                        