स्वास्थ्य / शिक्षा

शिक्षा दिवसको नारा तय

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको शिक्षा दिवसका लागि ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने वाक्यलाई मुल नारा तय गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता केशव दाहालले मन्त्रीस्तरीय बैठकबाट उक्त मुल नारा टुङ्गिएको बताए ।अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज दुई गतेलाई गत […]

२०८१ भाद्र १२ गते, बुधबार

नेकपा झापाद्वारा शैक्षिक संस्थामा जंकफुड प्रतिबन्ध गर्न अपिल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी झापाले शैक्षिक संस्थाहरूमा खाजाका नाममा प्रयोग हुने जंकफुड प्रयोग तथा बेचबिखन नगर्न अपिल गरेको छ। सो पार्टीले झापाका अधिकांश आवासीय तथा गैर आवासीय शिक्षण संस्थाहरूमा मानवीय स्वास्थ्यमा दीर्घकालीन रूपमा असर गर्ने जंकफुड व्यापक प्रयोग भएको पाइएकाले प्रतिबन्ध गर्न र अटेर गरे कारबाही गरिनेसमेत जनाएको छ ।नेकपाका जन वर्गीय सङ्गठनले सोमवार […]

२०८१ भाद्र ११ गते, मंगलवार

चितवनमा डेंगुका बिरामी पाँच सय नाघ्यो !

काठमाडौँ । जनस्वास्थ्य कार्यालय चितवनले चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ५८८ जनामा डेंगु पुष्टि भएको जनाएको छ । अस्पतालमा आएका बिरामीमध्ये २ हजार ३९४ जनाको परीक्षण गर्दा ५८८ जनामा डेंगु पुष्टि भएको हो । जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले विरामीमध्ये ४१७ चितवनका छन् भने १७१ जना जिल्लाबाहिरका रहेका जानकारी दिए।साउनयता जिल्लाका […]

२०८१ भाद्र १० गते, सोमबार

७५ जिल्लामा डेङ्गी सङ्क्रमण

काठमाडौँ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण ७५ जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको बताए । ७५ जिल्लामा ५ हजार १ सय १९ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यसवर्ष हालसम्म ३ जना डेङ्गी […]

२०८१ भाद्र ८ गते, शनिबार

त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक अखडा बनाउन दिदैनौँ (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल समाजवादीका केन्द्रिय अध्यक्ष नरेन्द्र सीले कुनै पनि मूल्यमा त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक अखडा बनाउन नदिने उद्घोष गरेका छन् । शुक्रबार अखिल समाजवादी अखिल क्रान्तिकारी , अनेरास्ववियू , , समाजवादी विद्यार्थी युनियन , नेपाल समाजवादी विद्यार्थी युनियन , अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियनद्वारा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]

२०८१ भाद्र ७ गते, शुक्रबार

सात विद्यार्थी संगठनद्वारा त्रिविमा भइरहेको हस्तक्षेपविरुद्ध संघर्षको घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (समाजवादी)सहित सात विद्यार्थी संगठनले त्रिविमा भइरहेको पछिल्लो नांगो हस्तक्षेप, गुण्डागर्दी र राज्य संरक्षित आतंकका विरुद्ध संघर्षको घोषणा गरेका छन । अखिल समाजवादीका नरेन्द्र सी अखिल क्रान्तिकारीका पञ्जा सिंह, अनेरास्ववियूका आरती लामा, , समाजवादी विद्यार्थी युनियनका रमेश यादव, नेपाल समाजवादी विद्यार्थी युनियनका नेत्र चपाईं, अखिल छैठौंका देवेन्द्र कुँवर र अखिल […]

२०८१ भाद्र ५ गते, बुधबार

‘एमपक्स कोभिड भाइरसको नयाँ रुप होइन’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले मङ्किपक्स ’एमपक्स’ भाइरस र यसको नियन्त्रणबारे पूर्वजानकारी रहेकोका जोड दिँदै यसको प्रकोप अर्को कोभिड–१९ भेरियन्ट नभएको बताएको छ । एमपक्स ‘क्लेड १ बी’ भेरियन्टको थप अनुसन्धान आवश्यक रहेको बताउदै संयुक्त राष्ट्र सङ्घले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो । एमपक्स प्रकोपलाई नियन्त्रण गर्न सकिन्छ“, डब्ल्यूएचओका युरोपेली निर्देशक […]

२०८१ भाद्र ५ गते, बुधबार

अखिल समाजवादीद्वारा महिला हिंसाबिरुद्ध प्रदर्शन

काठमाडौँ । अखिल समाजवादी गोरखाले देशका बिभिन्न स्थानमा भैरहेको महिला हिंसाका विरुद्ध गोरखा सदरमुकाम हरमटारीमा प्रदर्शन गरेको छ। अखिल समजवादीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला अध्यक्ष भीषण सीको नेतृत्वमा निर्मला पन्त लगाएत अन्य पिडितहरुको फोटो प्रदर्शन पोस्टर प्रदर्शनसहित श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।अध्यक्ष भीषण सीको नेतृत्वमा भएको कार्यक्रममा जिल्ला समिति, छात्रा विभाग लगाएत दर्जनौं विद्यार्थीहरुको […]

२०८१ भाद्र ३ गते, सोमबार

नेपालमा मंकीपक्स संक्रमणको जोखिम !

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकीपक्स संक्रमणको जोखिममा नेपाल रहेको जनाएको छ । मंकीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा दु्रत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिदै भने- ‘नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मंकीपक्स सङ्क्रमण देखिएकाले पनि नेपाल मंकीपक्स सङ्क्रमणको जोखिम नरहेको भन्न सकिदैन। ‘उनले मंकीपक्सको […]

२०८१ भाद्र ३ गते, सोमबार

काठमाडौं उपत्यकामा डेंगु संक्रमण बढ्दै

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार काठमाडौं उपत्यकामा पनि डेंगु संक्रमण बढ्दै गएको छ । सो अस्पतालमा अहिले ३ जना संक्रमित भर्ना भई उपचाररत छन् भने ज्वरोको लक्षणसहित केहीले बहिरंग विभागमार्फत उपचार गरिरहेका छन् । अस्पतालले चार दिनअघि डेंगुजस्तै लक्षण भएका दैनिक एक दर्जन बिरामी बहिरंग विभागमा आइरहेको जनाएको छ ।डेंगी बिरामी […]

२०८१ श्रावण ३१ गते, बिहीबार