प्रतिबन्धित औषधी नबेच्न चेतावनी

काठमाडौँ । औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी नबेच्न चेतावनी दिएको छ। विभागले सूचना जारी गर्दै प्रतिबन्धित औषधी बिक्री वितरण भैरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनी दिएको हो ।विभागले बिहिबार जारी गरेको सार्वजनिक सूचनामा विभागमा दर्ता नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित फर्मास्युटिकल बनावट भएका औषधीहरू, न्युट्रास्युटिकल्सका नाममा तथा औषधी मिश्रित सौन्दर्य प्रसाधनसमेत बिक्री भइरहेको […]
२०८१ पुष २६ गते, शुक्रबार