शिक्षामन्त्रीद्वारा कालापानीसहितको नेपाली भूमि समावेश पाठ्यपुस्तक वितरण प्रधानमन्त्रीले रोक लगाएको खुलाशा

काठमाडौं । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले कालापानीसहितको नेपालको भूमि समावेश पाठयपुस्तकको वितरण प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार रोकिएको बताएका छन । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले मन्त्रिपरिषद् बैठकमा नै प्रधानमन्त्री ओलीले पाठ्यपुस्तक बितरण रोक्न निर्देशन दिएको खुलाशा गरेका हुन् ।यससम्बन्धमा शिक्षामन्त्री, परराष्ट्रमन्त्री र भूमि सुधारमन्त्रीबीच छलफल गरेर रिर्पोट बुझाउन पनि प्रधानमन्त्रीले निर्देशन दिएको उनले […]
२०७७ आश्विन ७ गते, बुधबार