अखिल (क्रान्तिकारी) सुनसरीद्वारा रक्तदान

काठमाडौँ । अखिल (क्रान्तिकारी) सुनसरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्वव्यापी कोरोना संकटको सन्दर्भमा रगतको अभाब भै रहेको समय नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल ( क्रान्तिकारी) सुनसरी जिल्लाले महामारीका कारण उत्पन्न भएको रगत अभावलाई मध्यनजर गर्दै आज धरानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । प्राविधिक सहयोग धरान रेडक्रसले गरेको साथै सुनसरीका विद्यार्थी र धरानका […]
२०७७ भाद्र ३० गते, मंगलवार