स्वास्थ्य / शिक्षा

पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत ५५ गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले गत साउनदेखि कात्तिकसम्ममा ४८ गर्भवती तथा सुत्केरीको उद्धार गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जानकारी […]

२०८१ मंसिर ९ गते, आईतवार

छात्राहरुलाई दुनाटपरी गाँस्ने प्रशिक्षण

काठमाडौँ । द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरुलाई दुनाटपरी गाँस्ने प्रशिक्षण दिएको छ । क्याम्पस प्रमुख एकदेव अधिकारीका अनुसार भोजभतेरमा प्लास्टिकका भाँडाको प्रयोग अत्यधिक बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न तालिमको व्यवस्था गरिएको होे । “क्याम्पसमै कार्यक्रम गर्दा पनि प्लास्टिकका गिलास, प्लेटको प्रयोग गर्नुपर्ने अवस्था छ, क्याम्पस प्रमुख अधिकारीले भने,– “अब क्याम्पसमा दुनाटपरी प्रयोग गरिनेछ ।”स्थानीय […]

२०८१ मंसिर ८ गते, शनिबार

फर्मासिष्टलाई नामसहितको सेतो एप्रोन अनिवार्य

काठमाडौँ । नेपाल फार्मेसी परिषद्ले आगामी पुस ४ गतेदेखि फर्मासिष्टहरूले नामसहितको सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको जनाएको छ । परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन (बाहिरी पोसाक) अनिवार्य लगाउनुपर्ने […]

२०८१ मंसिर ६ गते, बिहीबार

निःशुल्क ‘एचपीभी’ खोप माघ २२ गतेदेखि

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप दिइने जनाएको छ । मन्त्रालयले आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने जनाएको हो । मन्त्रालयले पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब […]

२०८१ मंसिर ३ गते, सोमबार

प्रा.डा. लोचन कार्की बेलायतको रोयल कलेजको क्षेत्रीय सल्लाहकारमा निर्वाचित

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. लोचन कार्की बेलायतको रोयल कलेज अफ फिजिसियन्स अफ एडिनबर्गको एशियाली क्षेत्रीय सल्लाहकारमा निर्वाचित भएका छन् । उनको कार्यकाल सन् २०२९ को अक्टोबरसम्म रहनेछ ।क्षेत्रीय सल्लाहकारको रूपमा डा. कार्कीले एशियाली स्वास्थ्य गतिविधिहरूको व्यवस्थापन, नीति निर्माण र क्षेत्रीय स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्ने जिम्मेवारी पाएका छन् ।निर्वाचित भएपछि प्रतिक्रिया दिँदै […]

२०८१ मंसिर २ गते, आईतवार

अखिल (समाजवादी) नारायणी-मधेस प्रदेशद्वारा आलु खेति सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) नारायणी-मधेस प्रदेशले माडी नगरपालिका ४ चितवनमा समाजवादीले ५ क्विन्टल आलु रोपेको छ ।नेकपाले नेता कार्यकर्ता र सङ्गठनलाई आत्मनिर्भर गराउने उद्देश्यले सिङ्गो पार्टी, भातृ संगठनलाई उत्पादनमा जोडेको छ । त्यसै अन्तर्गत अखिल (समाजवादी) नारायणी-मधेस प्रदेशले उत्पादनमा भाग लिएको हो ।आलु रोप्दै कम्युनिस्ट विद्यार्थीहरु उत्पादन संघर्षबाट प्राप्त हुने ज्ञानबाट पनि […]

२०८१ मंसिर २ गते, आईतवार

अखिल समाजवादीद्वारा प्यालेस्टाइनी बालबालिकामाथि भइरहेको आक्रमणविरुद्ध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) गोरखाले प्यालेस्टाइनमा बालबालिकामाथि इजरायलद्वारा भइरहेको आक्रमणविरुद्ध प्रदर्शन गरेको छ । अखिल (समाजवादी) गोर्खाले ‘ हामी विश्व शान्तिको पक्षमा छौं, अमेरिकी विश्व आतंक बन्द गर, प्यालेस्टाइनी बालबालिकामाथि भइरहेको अमेरिकी इजरायली आक्रमण बन्द गर, अखिल (समाजवादी) गोरखा जिन्दावाद’ लगायतको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थियो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष […]

२०८१ मंसिर १ गते, शनिबार

विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौँ । आज १४ नोभेम्बर अर्थात विश्व मधुमेह दिवस । सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो । ‘मधुमेह र स्वस्थ जीवन’ भन्ने नाराका साथ नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसको सन्दर्भ पारेर गत शुक्रवारदेखि विभिन्न संघसंस्थाले कार्यक्रमहरु गर्दै आएका छन् […]

२०८१ कार्तिक २९ गते, बिहीबार

संस्कृत विश्वविद्यालयको उपकुलपतिमा दरखास्त आह्वान

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । समितिद्वारा प्रकाशित सूचनामा इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ

२०८१ कार्तिक २८ गते, बुधबार

पोखरा विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ । पोखरा विश्वविद्यालयको उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले एक सूचना जारी गदै रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको छ । समितिले सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरेको हो ।समितिले इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची–१ मा उल्लेख गरिएको ढाँचामा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र […]

२०८१ कार्तिक २५ गते, आईतवार