अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बास्तोला गिरफ्तार

काठमाडौँ । अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनका केन्द्रीय सदस्य बास्तोलासहित अर्का एकजना स्थानीय तीर्थ बुढाथोकीलाई कास्कीको पोखरा महेन्द्रपुलस्थित ओम नर्सिङ होमबाट प्रहरीले गिरफ्तार गरेको हो । उनीहरूलाई आइतबार अस्पतालमा गएको बेला गिरफ्तार गरिएको हो । बास्तोला सहिदपुत्र भएको पनि बताइएको छ ।यसैबीच […]
२०७७ श्रावण २६ गते, सोमबार